• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कुर्सी...


बल्ल बल्ल सेरेको बुढिले एउटा अफिसमा काम पाउँछे एक दिन कामको सिलसिलामा सेरे लाई बुढिको अफिस जानु पर्ने भएछ अफिस पुग्दा आफ्नो बुढी हकिमको काखमा देख्छ, उस्लाई रिस उठ्छ र चिच्याउँदै बुढिलाई भन्छ्: हिँड घर्, एस्तो ठाउँ मा पनि कोही काम गर्छ जहाँ स्टाफ लाई बस्ने कुर्सी छैन कसरी तलब दिन्छ?